अवसानलाई आजकाल धेरै संझन्छु
आर्को सुरुवात भनेर
एउटा अन्त्य नभई आर्को सुरुवात हुन सक्तैन
तर एउटा अन्त्यबाट आर्को सुरुवात
सुन्दर नै हुन्छ भन्ने पनि छैन
त्यतिवेला म अन्योलमा हुन्छु
This poem has not been translated into any other language yet.
I would like to translate this poem
Life can be both ugly and beautiful. Life dreams of the beautiful only.