मानिश Poem by Bishal Paudel

मानिश

मानिस
म त सधै अरुको खुसी चाहने मानिस,
कसैको न्यानो अङगालोमा बेरिन चाहने मानिस।
हर रात तिम्रै कोमल हातको स्पर्श,
अनि चन्चले बानिको सम्झनामा हराउने मानिस।
तिम्रा ती नशालु नजरको कर्के हेराइको,
प्रतिक्षामा म आफ्नो जीवन बेतित गर्ने मानिस।
सबैको सपनाकि राजकुमारी तिमी,
तिम्रालागि सन्सार तोडिदिन पनि सक्ने मानिस।
आज आएर मानिस दुवारा मानिस नगदिदा,
तिम्रो प्रेमको भिक्षा माग्न पनि नडराउने म एकल मानिस।

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success