नेपलाी गजलः—प्यास त्यो प्रेमको
प्रियशी, मधूर समर्पण, यो कस्तो तिम्रो
अर्पन ग-र्यौ, गौरवमय अस्मिता नै तिम्रो ।
प्रीत लगायो प्रिय, रातले यौवनसंग लौ हेर
प्रेम गीत गायो, बर्षातले रातभर त्यति खेर ।
लजाई लुक्यो चन्र्द, कस्तो यो अंगडाइ तिम्रो
रातको आगोसमा, मधुमास लम्बिने बैश तिम्रो ।
सूर्य उदाउन भुल्ने, दुई देहहरुको संगम कस्तो
प्रतिविम्ब र प्रतिध्वनिको, अनूपम मिलन हो यस्तो ।
हराँए म विलिन भई, तिम्रो त्यो अंगालोमा
बम्हाण्ड नेै रंगियो, अनि प्रेमको इन्दधनुसले ।
रचनाकारः—तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem