तिमीले छाडी गए पछि Poem by Aayush Pandey

तिमीले छाडी गए पछि

Rating: 4.8

मुटुमा पिडाको भारी बिसाई,
जबर्जस्ती हास्न सिके,
चुडिएको डोरी टुडाँलमा बाधीँ,
मन मस्तिष्क गास्न सिके।

निर्धोलाई मायाको भुमरीमा तानी,
सदाको लागि फास्न सिके,
तस्विर रुपि यादहरू सम्झि आज,
फाटेका नाता टास्न सिके।

आत्मिए धन्यवाद छ तिमीलाई,
सत्यताको जीवन वाच्न सिके!
मुटुमा पिडाको भारी बिसाई,
जबर्जस्ती हास्न सिके,

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Aayush Pandey

Aayush Pandey

Tamsariya-7, Nawalparasi, Nepal
Close
Error Success